सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम ल्याउदै

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यद्दपी नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाकी रहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रमलाई प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार