काठमाडौं : सरकारले स्थानीय तहका निर्माणाधीन १२९ प्रशासकीय भवनको काम सम्पन्न गर्न १ अर्ब बजेट विनियोजन गरेको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, आगामी वर्ष संघीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गर्ने सरकारले घोषणा गरेको छ ।
यस्तै पुरातात्त्विक महत्वका शीतल निवास, हरिहर भवन, श्री महल र ग्यालरी बैठकको पुनर्निर्माण गरिने भएको छ ।
प्रतिक्रिया दनुहोस्