सगरमाथामा आरोहीको लर्को, सिजन आरोहण गर्नेको संख्या ६९४ पुग्यो


काठमाडौं । यस वर्षको सिजनमा अहिलेसम्म ६९४ जनाले सगरमाथा आरोहण गरेका छन् । 

पर्यटन विभागको तथ्यांकअनुसार जेठ १३ सम्म ६९४ जनाले सगरमाथा आरोहण गरेका छन् ।

Seti Hospital

आरोहण गर्नेमध्ये सातजना रुट निर्माणका लागि डोरी टाँग्ने टिमका सदस्य हुन् । 

त्यस्तै, २६६ जना अनुमतिप्राप्त आरोही रहेका छन्, जसमा २५७ जना विदेशी तथा नौजना नेपाली नागरिक छन् । त्यस्तै, ४२१ जना शेर्पा तथा गाइड रहेका  थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार