धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद

धनगढीः धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१४ डि गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३४ हजार ४ सय बराबरको बोईलर कुखुरा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार