गोदावरीका पानी भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु

अत्तरिया – कैलालीको गोदावरीमा पानी भरिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० दमौरामा पानी भरिएको खाल्डोमा डुबेर गणेश चन्दका ७ वर्षका छोरा ओमकार चन्दको मृत्यु भएको हो।

जय अम्बे ईटाँ उद्योगको ईटाँ बनाउनका लागि माटो निकालेको पानी जम्मा भएको खाडलमा खेल्ने क्रममा डुबेर घाईते भएका बालकको सेती प्रादेशिक अस्पताल धनगढी उपचारको क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार