काठमाडौं : आर्थिक वर्ष २०८२र०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।
त्यसका लागि बिहीवार दिउँसो १ः४५ बजे बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
आजै तीन बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेश गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दनुहोस्