प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।

सुचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको हो ।

Seti Hospital

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

तर, गृह मन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार