चितुवाको आक्रमणबाट बर्दियामा ६ वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणले गुलरिया नगरपालिका–५ बालापुरकी ६ वर्षीया सायरा थारुको मृत्यु भएको छ। 

बुधबार बिहान ८:४५ बजे घर नजिकै शौचालयबाट फर्किने क्रममा चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमलपालले बताए।

यसअघि पनि यो क्षेत्रमा चितुवाको आक्रमणले एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। चितुवाको आतंक नियन्त्रण गर्न सम्बन्धित निकाय असफल भएकोमा स्थानीयले दुख व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार