अत्तरिया – कैलालीबाट हात हतियार खरखजना तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मंगलबार लम्की चुहा नगरपालिका – २ का ३० वर्षीय रमेश शाही पक्राउ परेका हुन ।
उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्