बालुवाटार बैठकमा प्रधानमन्त्रीले भने– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने बताएका छन् । बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

स्रोतका अनुसार, ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् । 

Seti Hospital

बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।

उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रणनीति अख्तियार गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार