आधा घण्टाको लागि स्थगित भएको संसद बैठक बस्दै नबसी स्थगित्, अर्को बैठक भोलि

काठमाडौं, आधा घण्टाको लागि स्थगित् भएको आजको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । अर्को बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्ने भएको छ ।

आजको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका थिए । भिजिट भिसा प्रकरणमा उच्च तहको राजनीतिक संलग्नता रहेको आशंका गर्दै विपक्षीहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाईन बनाएका छन् ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार