बाजुरामा टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

धनगढी : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

जिल्लाकाे जगन्नाथ गाउँपालिका-२ काँडाकाेटमा टेलिकमकाे बा ५ च २२०९ नम्बरकाे जिप दुर्घटना भएकाे हाे। 

Seti Hospital

जिल्ला प्रहरी कार्यालय, बाजुराले दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे बताएकाे छ। दुई जना घाईते छन। उनीहरूकाे पहिचान भएकाे छैन। 

११ जनाकाे प्रहरी टाेली घटना स्थलमा पुगेकाे छ। दुर्घटनामा मृत्यु भएकाहरूकाे पहिचानका लागि समेत प्रहरीलाई समस्या भएकाे छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार