कोरियन विशेष भाषा परीक्षा जेठ १९ गते

काठमाडौं : कोरियन विशेष भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ। एक दिन मात्र सञ्चालन हुने परीक्षामा ७९९ जना सहभागी हुने छन्। 

ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर परीक्षा हुने मिति र संख्या सार्वजनिक गरेको हो। भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा सञ्चालन हुने छ। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार