कैलालीकी १३ वर्षीया किशोरीमाथि सामूहिक करणी

धनगढीः कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरुको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्

SHIKHAR COOL TECH

कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिवार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार रहेका कञ्चनपुर प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार