गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी

 सरकारले गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने तयारी गरेको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मार्फत चिकित्सा शिक्षामा पूर्ण छात्रवृत्तिको कोटामा ठूलो कटौती गर्दै उच्च वर्गका विद्यार्थीको पहुँचमा मात्रै चिकित्सा शिक्षा लैजाने तयारी गरेको हो ।

अहिले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने गरेकोमा अब त्यसलाई २५ प्रतिशतमा झार्ने सरकारले कार्य योजनमा उल्लेख गरेको छ । साथै बाँकी २५ प्रतिशत विद्यार्थीलाई पनि आंशिक छात्रवृत्ति दिएर अध्ययन गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

Seti Hospital

उच्च शिक्षामा चिकित्सा शिक्षा सबैभन्दा महँगो लागत हुने मध्येमा पर्छ । चिकित्सा शिक्षा आयोगले ४० लाख भन्दा धेरै एमबीबीएस र एमडीएमएसलाई २४ लाख भन्दा धेरै लागत लाग्छ । त्यसैगरी चिकित्सा शिक्षाका अन्य विधाको अध्ययनमा पनि ठूलो लागत पर्ने गर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार