घरमाथि रूख ढल्दा डडेल्धुराकी रविनाको मृ*त्यु

डडेल्धुरा । डडेल्धुरामा घरमाथि रूख ढल्दा रविना कामीको मृ*त्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–६ मा बुधबार बिहान आएको हावाहुरीसँगै सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको मृत्यु भएको हो । 

Seti Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार कामीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा उनकी सासू राधा कामी घाइते भएकी छन् । घटनास्थलमा प्रहरी टोली पुगेको इन्सपेक्टर बिष्टले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार