धनगढीका लागी उडेको जहाज आकाशमा पुगेर काठमाडौंमै अवतरण

भक्तराज जोशी

धनगढी । धनगढीका लागि उडेको श्रीएयरलान्सको जहाज काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै जहाज काठमाडौँ फर्काएर सुरक्षित अवरण गराइएको छ ।

Seti Hospital

धनगढी विमानस्थल कार्यालयकाअनुसार आकाशमा ठूलो हावाहुरी चलेका कारण जहाजलाई काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको हो ।

यसअघि हावाहुरीकै कारण आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार