खेत जोतीरहेका ऐडी भिरालो जमिनबाट खसे, एक हल गोरु सहित सधैंका लागी अस्ताए !

बझाङ : बझाङमा जोत्दै गरेको गोरुसहित लडेर एक जनाको मृत्यु भएको छ ।

भिरालो खेत जोत्ने क्रममा लडेर बुंगल नगरपालिका–८ ऐडीगाउँका सुका ऐडीको मृत्यु भएको हो ।

Seti Hospital

भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए । उक्त घटनामा हल गोरु पनि मरेका छन् ।

ऐडी मकै रोप्नका लागि खेत जोतिरहेका थिए 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार