नदीमा नुहाउने क्रममा बगेर बालक बेपत्ता

डोटी : डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर एक बालक बेपत्ता भएका छन ।

दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा बगेर रमेश बिकका छोरा १० वर्षीय अमित बिक बेपत्ता भएका हुन ।

Seti Hospital

मंगलबार दिउँसो झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले बालकको खोजी कार्य जारी रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार