केटी साथीलाई भेट्न राति उनको कोठा गएका इमाडोलका युवकको मृ*त्यु

काठमाडौं : ललितपुरको इमाडोलमा भाडामा बस्दै आएकी एक जना केटी साथीको कोठामा गएका एक युवकको मृ*त्यु भएको छ । मृत्यु हुनेमा इमाडोलका ३१ वर्षीय जीवेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, सोमबार राति ती युवक केटीको कोठामा गएका थिए ।
‘केटीको कोठामा गएको केही समयपछि युवक बेहोस भएको जानकारीमा आएको छ, उनी बेहोस भएपछि केटी साथीले नै किस्ट अस्पताल लगेकी थिइन् । उपचारका क्रममा चिकित्सकले आज मंगलबार बिहान ७ः३० बजे युवकलाई मृत घोषणा गरेका छन् ।’

Seti Hospital

२२ वर्षीया ती युवतीको घर काभ्रे हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार