कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा

धनगढी : धनगढीको कैलाली बहुमुखी  क्याम्पसले आज शोक बिदा दिएको छ।

क्याम्पसले स्नातक तह अन्तर्गत बीए कार्यक्रमको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी अस्मिता चौधरीको निधन भएको भन्दै शोक बिदा दिएको हो। कैलाली क्याम्पसले उनको सोमवार निधन भएको बताएको छ। चौधरीको निधनको कारण भने खुलाइएको छैन्।

Open photo

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार