२ जना पक्राउ कञ्चनपुरबाट

धनगढी : कञ्चनपुरबाट २ जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट राहुल चौधरी र समिर डगौरा लागुऔषधसहित पक्राउ परेका हुन्।

Seti Hospital

भीमदत्त नगरपालिका–२ का चौधरी र डगौरालाई पाँच दशमलव ८१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार