सवारी चालक अनुमति पत्र छपाई बन्द

काठमाडौँ : प्रिन्टिङ प्रणालीमा समस्या आएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द भएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएकोमा मेशिन बिग्रिएपछि विहिबारदेखि बन्द भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 

Seti Hospital

‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुको लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य हुँदै आएकोमा,’ विभागले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८२।०१।२५ गतेदेखि विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदा सम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको जानकारी गराइन्छ ।’

yatayat

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार