साइकलबाट लडेर एक बालकको मृत्यु

डोटी :डोटीमा शनिवार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको के.आई. सिंह गाउँपालिका–४ बाजकोट बस्ने १३ वर्षीय सुशील बिष्टको मृत्यु भएको हो। वायल बजारबाट साइकलमा घर फर्किने क्रममा लडेर सडकबाट २० मिटर तल खसी बिष्टको टाउमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पुयाइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार