स्थानीय सेवा ऐन ल्याउन माग गर्दै संघर्ष समिति गठन, संयोजकमा दौलेल

धनगढी : प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीले संर्घष थालेका छन् । शुक्रवार  प्रदेश अन्तरगतका स्थानीय तहमा कार्यरत कर्मचारीको धनगढीमा भएको भेलाले प्रदेश संर्घष समिति गठन गरेको छ । 

भेलाबाट समितिको संयोजकमा झलक दौलेल, सहसंयोजकमा मीन बहादुर खड्का र लक्ष्मी विष्ट चयन भएका छन् । त्यस्तै सचिवमा शङ्कर जोशी, कोषाध्यक्षमा अर्जुन जोशी र सदस्यहरूमा भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृत कुमार ओली, शेरबहादुर कार्की, रमेश प्रसाद भट्ट, शङ्कर साउद, शङ्कर न्यौपाने, लक्ष्मण जाग्री, कुलराज उपाध्याय, सुनिल रावल, शङ्कर थापा, विष्णु पाण्डे, गणेश जोशी, सुरेश बोहरा, धर्म कडायत र हेमकान्त सुवेदी चयन भएका छन् ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार