कञ्चनपुरमा एक वृद्ध मृत फेला

धनगढी : कञ्चनपुरमा एक वृद्ध मुत फेला परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित खेलमैदानमा घुम्मन राना मृत फेला परेका हुन्। शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीको ६० वर्षीय राना बिहिवार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार