काफल खान जंगल गएकी बैतडीकी सिमा रुखबाट खसेर अस्ताईन्

धनगढी : काफल खान आमासंग वन गएकी एक किसोरीको रुखबाट लडेर बैतडीमा मृत्यु भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।

बुधवार बिहानसाढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको आफ्नले बताएका छन्। उनी कक्षा ८ मा अध्ययनरत थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार