एक युवकमाथि सामूहिक आक्रमण

धनगढी : कैलालीको धनगढीका एक युवकमाथि आक्रमण भएको छ।

धनगढी उपमहानगरपालिका–१ का किसनबहादुर कोलीमाथि सामूहिक आक्रमण भएको हो। उनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कुटपिटको उजुरी दिएका छन्। सोमवार राति एक समूहले किसनबहादुर माथि आक्रमण गरेको भन्दै उनले उजुरी दिएका हुन्। चार जनाको समूहमा आएका युवाहरूले नक र हतियारले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन। किसानबहादुर आक्रमणबाट घाइते भएका छन्। कैलाली प्रहरीले उनीहरूको खोजीकार्य जारी रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार