धनगढी : कैलालीमा पाँच ग्राम लागुऔषध खैरो हेरोईनसहित एक युवकलाई पक्राउ गरिएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला चेक पोष्टबाट जानकि गाउँपालिका-९ खैरिफाँटा बस्ने १८ वर्षीय युवकलाई पाँच ग्राम ३२० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दनुहोस्