दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ

धनगढी : धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार