काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जसअनुसार पेट्रोलको मूल्य दुई, डिजेल र मट्टितेलको एक घटेको छ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
प्रतिक्रिया दनुहोस्