कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु

धनगढी : कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । बुधबार कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले हान्दा गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार