धनगढीकी देउसराको गोठमा आगलागी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१५ की देउसरा सार्कीको गोठमा आगलागी भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले मङ्गलवार बिहान उनको गोठमा आगलागी भएको बताएको छ। आगलागीबाट गोठ पूर्णरूपमा जलेको छ। एक लाख ३७ हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको बताइएको छ।

आगलागीको कारणका विषयमा अनुसन्धान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार