कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सयले बढेको हो । 

महासंघले आज सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । 

Seti Hospital

यसअघि सोमबार सुन तोलाको एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १९७० रुपैयाँमा कारोबार भइरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार