गोठालोबाट केक किन्दा आमालाई ब्लाउज

धनगढी : मातातीर्थ औँसीको अवसर पारेर धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित ‘गोठालो’ले मानवसेवा आश्रममा आश्रित आमाहरूलाई विशेष उपहार प्रदान गरेको छ।

आइतवार गोठालोले आश्रमका आमाहरूलाई नयाँ ब्लाउज वितरण गरेको हो। मातातीर्थ औँसी आमाप्रतिको सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन भएकाले, ‘गोठालो’ले हिजो र आज गोठालोबाट केक किन्ने प्रत्येक ग्राहकलाई पनि आमाका लागि ब्लाउज उपहार दिइरहेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार