सत्ता समीकरण फेरबदलबारे के भन्छन् देउवा ?

काठमाडौं : मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको हल्ला मात्रै रहेको स्पष्ट पारेका छन् ।

थाइल्याण्डबाट भ्रमण सकेर शुक्रबार दिउँसो स्वदेश फर्किएका सभापति देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् ।

Seti Hospital

देउवा थाइल्याण्डबाट फर्किएपछि सरकार परिवर्तन हुने चर्चा चलेको थियो ।

सोही सन्दर्भमा विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा सभापति देउवाले भने, ‘सत्ता गठबन्धन जे छ ठिक छ । खटपट पनि केही भएको छैन ।’

त्यस्तै सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्ने छ नि अहिले भन्ने सञ्चारकर्मीको प्रश्नमा पुनः देउवाले भने, ‘कसले भन्यो मलाई त थाहा छैन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार