खुटिया नदीमा डुबेर एक बालकको मृत्यु

धनगढी :  कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

बिहीवार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर स्याउलेका १० वर्षीय प्रविन थापामगरको मृत्यु भएको हो। नदीमा डुबेर घाइते भएका बालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार