शिक्षकलाई ३ दिनभित्र फर्किने वातावरण बनाउन सर्वोच्चको आदेश

धनगढी । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र फर्किने वातावरण बनाउन आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले शिक्षकहरुलाई तीन दिनभित्र फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको हो ।

Seti Hospital

शिक्षकहरु पछिल्लो २३ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । उनीहरुले शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौँमा प्रदर्शन गर्दै आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार