शिक्षकको आन्दोलनका कारण बैतडीको मेलौलीमा ग्रेडवृद्धि परीक्षा स्थगित

बैतडी :  शिक्षकहरुको आन्दोलनका कारण बैतडीको मेलौली नगरपालिकाले परिक्षा स्थगित गरेको छ।

नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै वैशाख १५ र १६ गतेदेखि हुने भनिएको आधारभुत तह कक्षा ८ को पुनर्योग र ग्रेडवृद्धि परिक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको जनाएको छ।

वैशाख १५ गतेदेखि हुने भनिएको पुनर्योग र ग्रेडवृद्धि परिक्षा अनिश्चितकालका लागि स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताए। विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलनमा रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार