माेटरसाईकल दुर्घटना हुँदा चालक बेहाेस्

धनगढी : कैलालीको गाेदावरीमा माेटरसाईकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

गाेदावरी नगरपालिका-७ काे मगर टाेलस्थित भित्री सडकखण्डमा ३४ वर्षीय  देवबहादुर साउदले चलाएकाे नम्बर नखुलेको माेटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

दुर्घटनामा परेका साउदकाे बेहाेस् अवस्थामा उद्दार गरेर उपचारका लागि धनगढी पुगाइएकाे छ ।

उनले घरमा राखेकाे अवस्थामा सागर साउदकाे नम्बर नखुलेकाे माेटरसाईकल चलाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार