दिउँसै घरबाट निस्किएकी टिकापुरकी विनिता बेप*त्ता

धनगढी। कैलालीमा एक किशोरी बेपत्ता भएकी छन् ।

जानकी गाउँपालिका-९ अम्रावती बस्ने जनदेवु लुहारकाे १५ वर्षीया छाेरी विनिता लुहार साेमबार दिउँसो  साढे ३ बजेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

दिउँसो घरबाट निस्किएकी उनले सम्पर्कविहीन भएपछि आमाले राति साढे १० बजे प्रहरीलाई छाेरी हराएकाे खबर गरेकी थिईन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार