कैलारीका अग्रेजबहादुरको मोटरसाईकल दु*र्घटना ,नेपालगन्जमा ज्या*न गयो

धनगढी । कैलालीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृ*त्यु भएको छ ।

कैलारी गाउँपालिका-७ काे रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले  चलाएकाे से ७ प ७२७५ नम्बरको माेटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

दुर्घटनामा घाइते चाैधरीकाे  नवजीवन अस्पतालमा उपचार भइरहेको थियाे । नवजीवनले उनलाई सेवा नर्सिङ हाेम नेपालगन्ज रेफर गरेकाे थियाे ।

चाैधरीकाे उपचारका क्रममा नेपालगन्जमा मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार