काठमाडौं : दाङमा एक वृद्धले आफैलाई गोली हारेर आत्महत्या गरेका छन् ।
तुलसीपुर ७ मोतिपुरस्थित अन्दाजी ८० वर्षीय नारायण प्रसाद आचार्यले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।
आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष समेत हुन् । उनले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर बन्दुकले छातीमा गोली हानेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्