८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट ८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने मिन बहादु बम रहेका प्रहरीले जनाएको छ।

बमलाइ सोमवार८ ग्राम ४६० मिलिग्राम लागुऔषधसहित धनगढी–२ सन्तोषीटोल स्थित इस्टेपिङ स्टोन बोर्डिङ स्कुल नजिक वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार