दुई किशोर लागूऔषधसहित पक्राउ

धनगढी : धनगढीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका–१३ बस्ने दुई जना किसोर आइतवार पक्राउ परेका हुन् ।

Seti Hospital

उनीहरुलाई ७ ग्राम ७२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार