धनगढी : कैलालीमा माेटरसाईकलले ठक्कर दिदा एक बालक घाइते भएका छन् ।
टिकापुर नगरपालिका-१ खडकचाेकमा २३ वर्षीय प्रविन भाटले चलाएकाे से ३ प २०३४ नम्बरको माेटरसाइकलले ठक्कर दिदा १० वर्षीय जाेन तिरूवा घाइते भएको प्रहरीले जनाएको छ ।
उनकाे नाक, मुख र बाँया खुट्टामा चाेट लागेको छ । चालक र माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्