पानीको बाल्टीमा डुबि बालिकाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा पानीको बाल्टीमा डुबि एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–४ ०घ) गाउँ बस्ने बलबहादुर शाहीको छोरी अन्दाजी डेढ वर्षीया शुुनीता शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बालिका आफ्नै घरमा राखेको पानीले भरिएको बाल्टिनमा डुबी घाइते भएकी थिइन्। घाइते बालिकालाइ सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार