अदालतबाट दोषी ठहर भएका एक जना पक्राउ

धनगढी : अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीबाट लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१३ हिमाली टोल बस्ने २८ वर्षीय सागर रावल पक्राउ परेका हुन्। रावललाई प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार