वर्षाले नेपाल र अफगानिस्तानबिचको खेलमा ढिलाइ

काठमाडौं : मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित भएको छ । शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन सकेको छैन । 

आइसीसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ । प्रतिस्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ ।

Seti Hospital

समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ । आजको खेल जित्ने टोलीले सन् २०२५ मा हुने आइसीसी यु–१९ विश्वकपमा स्थान पक्का गर्नेछ ।

जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार