रागोँले हानेर एक किशोरी गम्भिर घाइते

धनगढी : कैलालीको धनगढीमा रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ।

धनगढी उपमहानगरपालिका–१७ को पथरी बस्ने १५ वर्षीया ज्वती चौधरी घरमा पालेको रागोँले हानेर गम्भीर घाइते भएकी हुन। घाइते किशोरीको निसर्ग हस्पिटलको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार